बुवाको नि*धन पछि आमा र बहिनीको सहारा भन्दै आएका १९ वर्षीय विवश बिदेशमै अ*स्ताए, दशैमा आमा र बहिनिसंग भेट्ने सपना टु*ट्यो !

1 min read

काठमाडौँ । अर्घाखाँचीका १९ वर्षीय विवश कुँवरको सपना थियो राम्रो पैसा कमाउने र सुखी जिन्दगी बिताउने । तर हुने हार दैव नटार उनले अ*ल्पायुमा नै स*ंसार छा*डे । त्यो पनि रोजगारीका लागि भारत पुगेको समयमा ।मालारानी गाउँपालिका–५ बाँगी भणडार गौराका विवश कुँवर  हरियाणा राज्यको फरिदाबादको एक होटलमा काम गर्दै आएको र काम गर्ने घरको छतमा बसेको समयमा एक्कासी रिंगटा लागेपछि आ*कस्मिक रुपमा उपचारका लागि स्थानीय मेट्रो अस्पताल पुर्‍याउँदा चिकित्सकले मृ* त घोषणा गरेका थिए ।विवशको नि*धन भएसँगै होटल सञ्चालकले उनकी आमालाई आजिवन भारु ३ हजार रुपैयाँ दिने सहमती गरेको छ ।

  बुवा को नि*धन पछि आर्थिक अवस्था कम्जोर भएका कारण भारतमा रोजगारी गर्न बाध्य भएका कुँवरका दुई दिदि एक बहिनी छन ।आमा लाई सगाउन र बहिनी को पढाई अनि आफ्नो पढाई लाई निरन्तरता दिन्न भारत पसेका कुँवरको म*ृ त्यक शरीर मात्र आउने भए पछि समग्र गाउँ नै शोकमा डुबेको छ। बैशाखमा कलास १२ को परिक्षा दिन्न नेपाल आउदा धेरै विदा न भएपनि दसैंमा अलि धेरै बिदा लिएर नेपाल आउने योजना रहेको स्थानीय बताउछन् ।विवशका बुबाको नि*धन भइसकेका कारण आमाको सहारा पनि टुटेका छन् । विवशको नि*धनसँगै उनको परिवारको मात्रै नभएर अहिले गाउँ नै शो*कमा परेको छ ।

Facebook Comments Box
error: Content is protected !!