ज्ञानेन्द्र शाहीमाथि भएको आ*क्र*मणको गो*प्य भिडियो बा*हि*रियो!

1 min read

चितवनको भरतपुरमा भ्र’ष्टचार वि*रोधी अ*भियन्ता ज्ञा*नेन्द्र शाही कु*टि’एको भिडियो बा*हि*रि संगै भा*इरल भएको छ । हिजो दिउँसो भरतपुरको चौविसकोठीमा आ*योजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई स्था*निले गा*डी भित्रै कु’टपि’ट गरेको भिडियो बाहिरिएको छ ‘ चितवनको चौ’बिसकोटीमा आयोजित कार्यक्रममा सम्बोधनका लागि पुगेका शाहीलाई स्थानीयले ल’खे’ट्दै कु’टपि’ट गरेका थिय । उनीहरुले चितवनलाई रा’जनीतिक अ’खडा नब’नाउन भन्दै ना’रा’बाजी गरेको थिए। ज्ञानेन्द्र शा’हीलाई थप उ’पचारको लागि कठमाण्डौ ल्याईएको छ । उनको अ’वस्था खत’रा मु’क्त भएको अ’स्पता’लमा रहने सामाजिक अभियानताले जनाएका छन् । हेर्नुहोस ज्ञानेन्द्र शाहीमाथि यसरि भयो आ*क्र*मण भिडियो

ज्ञानेन्द्र शाही माथी गरिएको ह*मलाको घो*र बि*रोध गर्दछु : रवि लामिछाने
भ्रष्टाचार बि*रोधि अभियन्ता ज्ञानेन्द्र शाही कु*टिएको घ*टनालाई लिएर पत्रकार रबि लामिछानेले अ*भिव्यक्ति स्व*तन्त्रता माथिको म*जाक भएको बताएका छन् । सामाजिक संजाल फेसबुक मार्फत अफ्नो धा*रण सा*र्बजनिक गर्दै ज्ञानेन्द्र शाही माथि भएको आ*क्रमणको बि*रोध गरेका छन । पत्रकार रबि लामिछाने लेख्छन -अ*भिव्यक्ति स्व*तन्त्रताको यो भन्दा भ*द्दा म*जाक के? चाहे जुन सुकै बा*दी होस, कु*टेर आवाज ब*न्द गर्ने काम नि*न्दनीय हो,का*यरता हो। ज्ञानेन्द्र शाही का बिषयमा अ*सहमतिहरु ज*रुर होलान्। तर उनी माथी गरिएको हम*लाको घो*र बि*रोध गर्दछु।

शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा ‘नेपालका लागि नेपाली’ नामक का*र्यक्रम आ*योजना गरिएको थियो ।सोही का*र्यक्रमलाई स*म्बोधन गर्न भ्रष्टचार वि*रोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही चितवन पुगेका थिए। कार्य*क्रमलाई नेकपा स*म्बद्ध विद्यार्थीहरुले बि*थोलेपछि उनी बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा चढेर ग्लोबल होटल पुगे । उनलाई प*छ्याउँदै नेकपाका का*र्यकर्ता होटलमै पुगेर बस भित्रै शाहीलाई आ*क्रमण गरे । आ*क्रमणकारीहरुले शाहीलाई ढुंगा र इट्टाले प्र*हार गरेका थिए ।

ढुंगा र इँटा प्र*हार गर्दै उनीहरुले ज्ञानेन्द्र शाहीलाई मा*र्ने सम्मको प्र*यास गरेका थिए तर प्रहरीले उनलाई ब*चाउन सफल भयो । उनलाई त*त्कालै कारमा राखेर चितवन मे*डिकल कलेज पु¥याईएको थियो । त्यहाँको उनको सि*टि स्क्या*न गरिएपछि थप उ*पचारका लागि आज नै काठमाडौं ल्याइएको हो ।चितवन मे*डिकल कलेजमा उप*चार गराइरहेका शाहीको अ*वस्थामा केही ग*म्भिरता देखएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । यता चितवनमा कु*टिएका भ्रस्टाचार बि*रोधि अ*भियन्ता ज्ञानेन्द्र शाहीले आफुलाई मा*र्ने प्र*यास भएको बताएका छन् ।

ट्रमा सेन्टरमा उपचार गरिरहेका शाहीले आफुलाई नेकपा कार्यकर्ताले मा*र्ने प्र*यास गरेको बताएका हुन् । पत्र कार सँग सङ्क्षिप्त कुरा कानी गर्दै भने नेकपाका कार्यकर्ताले मलाई मा*र्नकै लागि ह*मला गरे प्रहरी टु*लुटुलु र*मिता हेरेर बस्यो । ग*म्भिर घा*इते भएका उनको चितवन मे*डिकल कलेजमा उपचारको लागि भ*र्ना गरिएको सु*रक्षाको कारण देखाउँदै उनलाई काठमाडौं रे*फर गरिएको हो।आ*क्रमणबाट शाहीको टाउँकोमा चो*ट लागेको छ। शाही कु*टिएपछि सामाजिक सञ्‍जालमा सो घ*टनाप्रति चर्को आ*लोचना भइरहेको छ।

राप्रपा राष्ट्रवादीका अध्‍यक्ष एवं प्रकाशचन्द्र लोहनीले शाहीमाथिको आ*क्रमण फा*सिष्ट प्र*वृति भएको बताएका छन्।उनले भनेका छन्, ‘ज्ञानेन्द्र शाही भ्रस्टाचार वि*रोधि देशभक्त नेपाली नागरिक हुन्। उनीमाथि जुन सां*घातिक प्र*हार गर्ने क्रि*या भयो त्यो फा*सिस्ट, अ*रिङगाले प्र*वृत्ति हो। यसको बि*रुद्ध सबै द*लमा रहेका युवा हरुले वि*रोध गर्न अब पछि ह*ट्नु हुदै न।’देशका विभिन्न स्थानमा भ्रष्टाचारवि*रुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठीमा शनिबार भ्र*ष्टाचार वि*रोधी कार्यक्रमको आ*योजना गरेको थियो।

सोही कार्यक्रममा स*हभागि हुन गएका शाही चढेको गाडि माथि पूर्वमाओवादी नि*कट वाईसीएलले शाहीलाई नि*र्घात कु*टपिट गरेको नेपालका लागि नेपाली अभियानका संयोजक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए। वरिष्ठ अभिवक्ता भण्डारीले वाईसीएलको आ*क्रमणबाट अन्य पाँच जनासमेत घा*इते भएको बताए।घा*इते हुनेमा बाबुराम र प्रचण्डलाई हे*ग पुर्‍याउने चे*तावनी दिने पूर्वबाल लडाकु लेलिन विष्ट, अभियन्ता ज्याेति हमाललगायत अन्य तीन जना रहेको भण्डारीले जानकारी दिए। घा*इते विष्ट काठमाडौँ फर्किएका छन् भने अन्य घा*इतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने बताइएकाे छ। चितवनको भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल मेयर छिन्। हेर्नुहोस भिडियो ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!