श्री’मान गु’माएको आलो घा’उ न’सुक्दै,ज’वान छोरा गोविन्दको श’व फे’ला प’रेपछी, आमाको बि’लौना

काठमाडौं,१५ जेष्ठ: श्रीमान पनि छैनन्, बोहरा गाउँमा भएको दु’र्घट’नामा तीन वर्ष अघि श्री’मान गु’माइन् । अहिले जवान छो’रा पनि गु’मा’उनु पर्दा यि आमाको आँखा ओभाएका छैनन् । पाँच दिन पछि छोरा न’दिमा फेला परे तर नि’र्जि’व । लोकेन्द्र विक उनका छोरा पनि नवराजसंगै युव’तीको गाउँ गएका थिए । उनी अहिले बोल्न सक्ने अ’वस्थामा छैनन् । लोकेन्द्र ह’राए देखि उनको मु’खमा पा’नी परेको छैन । लक्ष्मी सुनार छोरा न’भेटिँदा सम्म भे’री नदि तिर फर्केर बसिरहीन् । कतै छोरा आउँछ की भनेर रातभरी सु’तेकी छैनन् । तर उनको त्यो प्र’तिक्षा सकारात्मक ख’बर आएन । उनले पाँच दिन पछि छो’राको यस्तो ख’बर पाइन् । उनले नवराजसंग कसरी र किन गयो भन्ने पनि थाहा नपाएको बताइन् ।

छोरा घर’वाट गएको दिनदेखि रात’भरी नसुतेर बेसेकी उनी स’म्हालिन सकेकी छैनन् । श्री’मान बि’तेदे’खि उनी दुई छोराको अनुहार हेरेर बसेकी थिइन् । जेठो छोरा क’तार गएको छ तर उता पनि अहिले काम नपाएर वे’खर्ची भएर बसेको छ । आफ्नो का’खमा भएको कान्छो छोरा पनि यसरी गुमाउनु परेपछि उनको मन बु’झाउ’ने बाटो केहि छैन । दु’र्घटनामा परेर उनको एउटा छोरी पनि अ’पागं छन् । छोरीको हेर’चाह पनि उनी आफै गर्नुपर्छ । उनको कान्छो छोरा भर्खर १९ वर्षका भएका थिए ।

जेठो छोरा वि’देश गएर पनि राम्रो कमाइ नभएपछि कसरी घर आउँ भनेर सोधेर बसेको छ । लकडाउनका कारण आउन पा’एको छैन । उता विदेशमा भएको छोरा पनि रुँदै बसेको छ, म यता रुँ’दै बसेकी छु । यही छोराको आश थियो । त्यसैलाई यस्तो बनाईदिए । अब म कसको मु’ख हेरेर बाँ’चौं, उनले भनिन्, किन यस्तो दु’स्मन लाग्यो रु बरु समातेर प्रहरीलाई बुझाइदिएको भए बरु जि’उँदो हुथ्यो । उनीहरुले त्यसरी न’लखेटे’को भए उ भे’रीमा त्यसरी ह’राउने थिएन । धेरै पटक यो भे’री त’रेको छ । पि’टेरै फा’लेको भएर उसले नदि तर्न सकेन । नत्र धेरै पटक तरेको भेरी उ त्यसरी ह’राउ’ने थिएन ।

छोराको ग’ल्ती भए प्रहरीलाई बुझाइदिएको भए म मुख त हेरेर बस्थे, अहिले मेरो सबै स’हारा खोसियो । अब क’सरी बाँ’चौ । आधा भेरैमा पुगेपछि ब’चाउ भनेर चिच्या’एको थियो रे । चो’टपट’क नलागेको भए उ भेरी त’रेर घर आ’उँथ्यो । श्री’मान साथमा भए छोरा नभएपनि म छु नी भनेर स’म्झाउँ’थे होला, जेठो छोरो पनि म छु नी आमा भन्न पा’उँदैन । कान्छो छोराको अ’वस्था यस्तो बनाइदिए । अ’पागं छोरीको पनि वे’हाल भयो । यो सं’सारमा म जस्तो दुखी कोही भएन । म अब के गरुँ, उनले आफ्नो बे’दना यसरी पोखिन् । हाम्रो छोरालाई यस्तो ब’नाउनेहरुलाई का’रवाही भएको सुन्न पाए हुन्थ्यो । उनीहरुलाई का’रवाही भएको थाहा पाउन पाए अ लि’कति मन शा’न्त होला 

Leave a Reply

Your email address will not be published. Required fields are marked *