नेपालमा आज एकैदिन थ’पिए १५६ जना सं’क्रमित, जम्मा सं’क्रमितको स’ङ्ख्या १०४२ पुग्यो

1 min read

काठमाडौं,१५ जेष्ठ : नेपालमा आज एकै दिन १५६ जनामा कोरोना भइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५६ जनामा कोरोना सं’क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना सं’क्रमितको संख्या १ हजार ४२ पुगेको छ । त्यस्तै कोरोनाका कारण ललितपुरका एक जनाको मृ’त्यु भएको समेत मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा ‘मृत्यु हुनेको संख्या ५ पुगेको छ । त्यसैगरी हालसम्म १९० जना उपचार पछि निको भएका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *