फ्यानहरुलाइ बर्षाको स’न्देश–‘हामी विस्तारै ठिक हुँ’दैछौ’

काठमाडौ,१५ जेष्ठ:नायिका वर्षा राउतले एक अन्र्तवार्ताको क्रममा बोलेको केही वा’क्यले ठूलो चर्चा पायो । नायिका राउतको उक्त भनाइले चर्को आ’लोचना पनि खेप्यो।
नायिका राउतले मा’फि पनि मागिसकेकी छिन् । यो समयमा उनलाई साथ दिन र सहानुभुती दिनका लागि उनका फ्यान, शुभचिन्तक र आफन्तले हरसंभव कोशिश गरिरहेका छन्।

यसैविच, ना’यिका वर्षा राउत र नायक संजोग कोइरालाले आफूहरु विस्तारै ठिक हुँदै गएको जानकारी दिएका छन् । सामाजिक संजालमा वर्षा र संजोगले सार्वजनिक गरेको सन्देशमा भनिएको छ–‘हामीमाझ विभिन्न माध्यमबाट यो समयमा जोडिन चाहने सबैलाई धन्यवाद । तपाइहरुको यही माया नै यो समयका लागि हाम्रो बलियो आधार हो । इमान्दारिताका साथ भन्नुपर्दा, हामी शतप्रतिशत ठि’क छैनौ।’

संजोग र वर्षाले अगाडि भनेका छन्–‘यो विवादले हामीलाई असर नगरेको होइन तर पू’र्ण रुपमा हामी टुटेको पनि छैनौ । हामी विस्तारै ठि’क हुँदैछौ । यो न’राम्रो समयमा हामी सुन्दर समयको खोजी गर्दैछौ र पी’डामा म’ल्हम लगाउँदैछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *