आ’माको ह’त्या गरेपछी,छो’राद्वारा श’रिर’भरी छु’रा प्र’हार गरि आ’त्मह’त्या

इटहरी,१५ जेष्ठ: मोरङको बेलबारीमा एक यु’वकले आफ्नै आ’माको ह’त्या गरि आफुले पनि आ’त्मह’त्या गरेका छन् । बेलबारी नगरपालिका वडा नम्बर ४ बुधबारेका ३१ व’र्षिय काले भनिने जिवन लिम्बुले आ’फनै आ\मा ६१ व’र्षिया देवीकुमारी लिम्बुलाई विहिबार विहान १० बजेतिर घरमै इँ’टाले टा’उको’मा प्र’हार ग’रेर ह’त्या गरेका हुन् ।

आ’माको ह’त्या ग’रेपछि उनले आ’फैलाई श’रिरका वि’भिन्न भागमा छु’रा प्र’हार गरेका थिए । घाँ’टी लगायत वि’भिन्न भा’गमा ग’हिरो चो’ट रहे’का उनको पनि बेलबारी स्थित नोबेल अस्पतालमा मृ’त्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

आ’मा देवीमाया लिम्बुको श’व पोष्ट’ मार्टमका लागि मंगलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर ऋिशिराज ढकाललले जानकारी दिए । घ’रमा आ’मा छो’रामात्रै बस्दै आएका छि’मेकीले बताएका छन् । छो’रा जिवनले के कति कारणले आ’माको ह’त्या गरि आ’फुले पनि आ’त्महत्या गरे भन्ने बि’षयमा प्रहरीले ग’म्भिर रुपमा अ’नुसन्धा’न थालेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *