ज्ञानेन्द्र शा’हीको अवस्था नाजुक, पुण्य गौतम अस्पताल पुगे !

गणतन्त्र प’क्षधरको बि’रोध गर्दै हिँ’डेका भ्र’ष्टाचार वि’रोधी अभि’यान्ता मानिने ज्ञा’नेन्द्र शा’हीमा’थि आज चितवन चौविसकोठीमा मा सा’ङ्घातिकआ’क्र मणभएको छ । भरतपुरमा आयोजना गर्न लागिएको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्र’ममा दिउँसो उ’हाँमा’थि आ’क्रमणभएको जनाइएको छ । ज्ञानेन्द्र सा’ही को अ’वस्था बारे बुझ्न पु’ण्य गौ’तम अ’स्पताल पुगेका छन् ! हेर्नुहोस भिडियो…..

यो पनि पढ्नुहोस – शा*हीलाई कु*ट्ने भन्दा कु*ट्नका लागि उ*क्साउने मु*ख्य दो*षी हुन् अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ’ : गगन थापा
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले ज्ञानेन्द्र शाहीले प*रिचित ज्ञानबहादुर शाहमाथि कु*टपिट गर्नेहरू का*यर भएको बताएका छन्। चितवनको भरतपुरमा भ्र*ष्टाचराविरोधी कार्यक्रम गर्ने भन्दै गएका बेला यु*वाहरूको स*मूहले माइक्रो बसभित्रै शाहसहित तीनजनामाथि कु*टपिट गरेपछि गगनको यस्तो प्र*तिक्रिया आएको हो। ज्ञानेन्द्र शाहीमाथि कु*टपिट गर्ने भन्दा कु*ट्नका लागि उनीहरूलाई उ*क्साउनेहरू मु*ख्य दो*षी रहेको गगनले बताएका छन्। ‘ज्ञानेन्द्र शा’ही मा’थि आ*क्रमण गर्ने वि*चरा का*यरहरुका बारेमा के टिप्पणी गर्नु?’, गगनले भनेका छन्, ‘यो का*यरताका लागि उ*क्साउनेहरु दो*षी हुन्। अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ। चितवनमा आ*क्रमण घा*इते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई ट्र*मा सेन्टरमा उपचारको लागि भर्ना गरिएको छ।

ग*म्भिर घा*इते भएका उनको चितवन मे*डिकल कलेजमा उ’पचारको लागि भर्ना गरिएको सु*रक्षाको का’रण देखाउँदै उनलाई काठमाडौं रे*फर गरिएको हो। आ*क्रमणबाट शा’हीको टा’उँकोमा चो*ट लागेको छ। शा’ही कु*टिएपछि सामाजिक सञ्‍जालमा सो घ*टनाप्रति चर्को आ*लोचना भइरहेको छ। राप्रपा राष्ट्रवादीका अध्‍यक्ष एवं प्रकाशचन्द्र लोहनीले शाहीमाथिको आ*क्रमण फा*सिष्ट प्र*वृति भएको बताएका छन्। उनले भनेका छन्, ‘ज्ञानेन्द्र शाही भ्रस्टाचार वि*रोधि देशभक्त नेपाली नागरिक हुन्। उनीमाथि जुन सां*घातिक प्र*हार गर्ने क्रि*या भयो त्यो फा*सिस्ट, अ*रिङगाले प्र*वृत्ति हो। यसको बि*रुद्ध सबै द*लमा रहेका युवा हरुले वि*रोध गर्न अब पछि ह*ट्नु हुदै न।’ देशका विभिन्न स्थानमा भ्रष्टाचारवि*रुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठीमा शनिबार भ्र*ष्टाचार वि*रोधी कार्यक्रमको आ*योजना गरेको थियो।

सोही कार्यक्रममा स*हभागि हुन गएका शाही चढेको गा’डि माथि पूर्वमाओवादी नि*कट वाईसीएलले शाहीलाई नि*र्घात कु*टपिट गरेको नेपालका लागि नेपाली अभियानका संयोजक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए। वरिष्ठ अभिवक्ता भण्डारीले वाईसीएलको आ*क्रमणबाट अन्य पाँ’च जनासमेत घा*इते भएको बताए। घा*इते हुनेमा बाबुराम र प्र”चण्डलाई हे*ग पुर्‍याउने चे*तावनी दिने पूर्वबाल लडाकु लेलिन विष्ट, अभियन्ता ज्याेति हमाललगायत अन्य तीन जना रहेको भण्डारीले जानकारी दिए। घा*इते विष्ट काठमाडौँ फर्किएका छन् भने अन्य घा*इतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने बताइएकाे छ। चितवनको भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल मेयर छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!