ज्ञानेन्द्र शाही प्र*हरीलाई ख*बर न*गरी ज*बरजस्ती चितवन आ*उँदा घ*टना भ*योः एसपी मल्ल

1 min read

चितवनका प्रहरी प्रमुख प्रहरी उ*परिक्षक दान बहादुर मल्लले ज्ञानेन्द्र शाहीले ख*बर न*गरी चितवन आ*एका का*रण घ*टना भएको ब*ताएका छन् । मल्लले चितवनमा थ्रे*ट छ भ*न्दा भ*न्दै पनि शाही ज*बरजस्ती चितवन आ*एको बताए । नेकपाका का*र्यकर्ताले भरतपुरमा भ्र*ष्टचार वि*रोधी अ*भियन्ता शाहीलाई कु*टपिट ग*रेका हुन्। ‘मै*ले पनि ज्ञानेन्द्र शाहीलाई चितवन न*आउनुहोस् भनेको थिएँ, मल्लले भने’,अ*टेर ग*रेका का*रण घ*टना भयो । ’उनले घ*टनास्थलमा त*त्काल प्रहरी पु*गेकाले थ*प क्ष*ति न*भएको दा*वी ग*रे। घ*टनाका स*म्बन्धमा अ*नुसन्धान भ*इरहेको उनको भ*नाई छ ।

दिउँसो भरतपुरको चौ*विसकोठीमा आ*योजित ‘नेपालका लागि नेपाली’ का*र्यक्रममा स*हभागि हुन आ*एका शाहीलाई नेकपा स*म्बद्ध वि*द्यार्थीहरुले गाडी भि*त्रै कु*टपिट गरेका छन् । शाहीको टा*उको चो*ट ला*गेको छ । शाहीको चितवन मे*डिकल क*लेजमा प्रा*रम्भिक च*रणको उ*पचार पछि थ*प उ*पचारका लागि काठमाडौं ल*गिएको छ । नेकपा का*र्यकर्ताको कु*टाइबाट अ*न्य दुई जना स*मेत घा*इते भ*एका छन् । ग्लो*बल हो*टल भरतपुरमा रहेको बा ३ ख ८४५८ नम्बरको मा*इक्रो ब*समा ब*सेका शाहीलाई ब*सभित्रै नेकपाका का*र्यकर्ताले आ*क्रमण ग*रेका थिए ।

Facebook Comments
error: Content is protected !!