चितवनमा उपचार सम्भव नभएपछि, शाहीलाई काठमाडौं पठाइयो !!

चितवन । अज्ञात समूहको आक्रमणबाट घा’ईते भएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौंमा पठाइएको छ ।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भि,रता देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो ।शाहीलाई यति एयरलाइन्सको अन्तिम फ्लाईटमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ । शाहीलाई आज दिउँसो भरतपुरको चौबिसकोठीस्थित ग्लोबल होटलमा अज्ञा,त समूहले कु,टपिट गरेका थिए । शाहीले भष्ट्राचार बिरोधी अभियान्ताको रुपमा चर्को आवाज उठाउदै आएका थिए । प्रहरीका अनुसार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्र,मण हुँदा शा’ही घा’इते भएका थिए । उनको टा’उको, खु’ट्टा तथा शरीरका विभिन्न भागमा चो,ट लागेको छ । ढुं’गा प्रहारबाट गा’डीको चारैतर्फका सिसा फुटेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!