चितवनमा ज्ञानेन्द्र शा’ही कु’टि’ए, स’मर्थकहरू भन्छन्, नेकपा नि’कट विद्यार्थीहरुले कु’टे !

1 min read

चितवन । ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमा’थि कु’टपि’ट भएको छ । उनलाई प्रहरीले उ’द्दार गरेको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो केहि अ’ज्ञात ब्याक्तिहरुले ‘रा’जावा’दीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम वि’थालेका हुन् । ल’गतै शाहीमा’थि कु’टपि’ट भएको छ । शाहीलाई उ*पचारका लागि अस्प*तालतर्फ लगिएको प्रहरीले जनाएको छ। उनको टा’उको, खु’ट्टा तथा श’रीरका विभिन्न भा’गमा चो’ट लागेको छ।

उक्त ठाउँमा स*भा गर्न प्रहरीले नदिएपछि फर्कन लागेका शा’ही स वार गा डीमा अ’ज्ञात स मूहले ढुं’गा प्र’हार गरेको थियो। ढुं’गा प्र’हा’रबाट गाडीको चारैत’र्फका सि*सा फु’टेको छ। शाहीका समर्थकहरूले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुबाट कु’टपि’ट भएको दा’बी गरेका छन्। केही दिनअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अ’भद्र व्य’वहार गरेपछि उनको च’र्को वि’रोध भएको थियो। आ’क्रमणमा संल’ग्न भएको आरोपमा प्रहरीले एक यु’वकलाई प’क्राउ गरेको छ । उनको परिचय भने प्रहरीले गो’प्य राखेको छ ।

Facebook Comments
error: Content is protected !!