ज्ञानेन्द्र शा’हीमा’थि आ’क्रमण

चितवन : सामाजिक सञ्जालमा विभिन्न अभियान चलाएर चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई अ’ज्ञात स’मूहले आ’क्रमण गरेको छ। चितवनको चौबिसकोठी हो’टलबाट नि’स्कदै ग’र्दा उनी सवार बा ३ ख ४५ न’म्बरको माइक्रोबसमा आ’क्रमण हुँ’दा शा’ही घा’इते भएका हुन्। शाहीलाई उ’पचारका लागि अस्प’तालतर्फ लगिएको प्रहरीले जनाएको छ। उनको टा’उको, खु’ट्टा तथा श’रीरका वि’भिन्न भा’गमा चो’ट लागेको छ। उक्त ठा’उँमा स’भा गर्न प्रहरीले नदिएपछि फ’र्कन लागेका शा’ही सवार गाडीमा अ’ज्ञात समूहले ढुं’गा प्रहार गरेको थियो। ढुं’गा प्रहारबाट गाडीको चारैतर्फका सिसा फु’टेको छ। केही दिनअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्य’वहार गरेपछि उनको चर्को वि’रोध भएको थियो। आ’क्रमणमा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । उनको परिचय भने प्रहरीले गोप्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!