एसएलसी पास नगरेका पार्टीका सामान्य झोलेहरु मन्त्री हुँदा कसरी सलाम गर्ने ? – पुर्व प्रधानसेनापति

1 min read

”चालीसौ बर्ष सेनामा रहेर देशको सेवा गरेको, संसार घुमेर थुप्रै कुरामा अध्ययन, अनुसन्धान र संघर्ष गरेर अनुभब बटुल्दै जर्नेल भएको मान्छेले एउटा एसएलसी पनि पास नगरेको र समानुपातिकमा परेर सांसद भएको मान्छे मन्त्री हुँदा उसँग कस्तो खालको योजना र कार्यक्रम होला ? कसरी उसलाई सलाम गर्ने ?” यो भनाई हो पुर्ब प्रधानसेनापती रुक्माङ्गद कटवाल को । माउन्टेन टिभिको कार्यक्रममा बोल्दै कटवालले यस्तो बताएका छन्।

यो भनाई हो पुर्बप्रधानसेनापती रुक्माङ्गद कटवाल को ।माउन्टेन टिभिको कार्यक्रममा बोल्दै कटवालले यस्तो बताएका हुन्।
चालीसौ बर्ष सेनामा रहेर देशको सेवा गरेको,संसार घुमेर थुप्रै कुरामा अध्ययन ,अनुसन्धान र संघर्ष गरेर अनुभब बटुल्दै जर्नेल भएको मान्छेले एउटा एसएलसी पनि पास नगरेको र समानुपातिकमा परेर सांसद भएको मान्छे मन्त्री हुँदा उसँग कस्तो खालको योजना र कार्यक्रम होला ? कसरी उसलाई सलाम गर्ने ? यो भनाई हो पुर्बप्रधानसेनापती रुक्माङ्गद कटवाल को ।माउन्टेन टिभिको कार्यक्रममा बोल्दै कटवालले यस्तो बताएका हुन्। भिडियो हेर्नुहोस:

Facebook Comments
error: Content is protected !!