दर्शन स्वरुप एक भेटि चडाउदै पाथिभरामाताको दर्शन गरि २०७६/०६/११ शनिबारको राशिफल पढ्नुहोस….

1 min read

दर्शन स्वरुप एक भेटि चडाउदै पाथिभरामाताको दर्शन गरि २०७६/०६/११ शनिबारको राशिफल पढ्नुहोस….

मेष – काम बन्नाले मनमा प्रसन्नता छाउनेछ, स्त्री सुख मिल्नेछ, शत्रू पराजित हुनेछ, यश मिल्नेछ,आर्थिक लाभ हुनेछ।

बृष – खर्च बढ्नेछ,काम बिग्रनाने मनमा अशान्ति छाउनेछ, विवाद बढ्ने, अध्ययन अध्यापनमा बाधा रहनेछ, गलत विचार को प्रभाव बढी होला। ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

मिथुन – अनिद्रा हुनुका साथै मनमा व्यग्रता हुनेछ,काममा झमेला हुनेछ,खर्च बढ्नेछ । ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

कर्कट – पराक्रम बढ्नेछ, आम्दानी बढ्नेछ आरोग्ता मिल्नुका साथै स्त्री तथा अन्य सुख मिल्नेछ, काममा सफलता मिल्नेछ ।

सिंह – आर्थिक विवाद तथा समस्याले सताउनेछ, मानसिक तनाब बढ्नेछ, स्वास्थ्य समस्या देखिनेछ । ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

कन्या – मान सम्मान मिल्नेछ, आर्थिक लाभ हुनेछ, मानमा प्रसन्नाता मिल्नेछ,परिवारमा मिलन हुनाका साथै प्रियजन सित भेट हुनेछ ।

तुला – मानसिक तनाव आउला, वादविवाद बढ्नेछ, काममा झमेला आउला रोग तथा खर्च वृद्धि हुनेछ, तर यो महिना भरी शरीर दुख्न सक्नेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

वृश्चिक – मानसम्मान मिल्नेछ, आर्थिकलाभ हुनेछ, मिष्ठान्न भोजन मिल्नेछ, परिवारिक सुखले मन प्रसन्न होला ।
धनु राशिफल – काममा सफलता मिल्नेछ, आम्दानी बढ्नेछ,मानसम्मान तथा सुख मिल्नेछ, स्वास्थ्य लाभ हुनेछ , ।

मकर – पेट सम्बन्धि समस्याले सताउने छ, काममा काजमा हानि हुनाले तनाव होला,परिवारिक विवाद बढ्ने देखिन्छ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

कुम्भ – चिन्ता बढ्ने कुरा सु निएला पाचन क्रियाको समस्याले सताउनेछ शरीर दुख्नुका साथै आर्थिक समस्या आउला विवादमा फसिनेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

मीन राशिफल – मान सम्मान मिल्नेछ,आर्थिक लाभ हुनेछ, मित्र मिलन हुनेछ, स्त्री तथा वाहान सुख मिल्नेछ ।विदेश, जागिर, विद्या, व्यपारव्यवसाय, परिवार तथा विवाह आदिको बारेमा विशेष रुपमा चिना तथा जन्म मिति अनुसार हेराउन परेमा फोनबाट नाम टिपाएर समय मिलाइ भेट्नु होस् ।

Facebook Comments Box
error: Content is protected !!