सलमानका बडीगार्डलाई पशुलाई झैं बाँधेर नियन्त्रण गर्नुपर्यो !

1 min read

एजेन्सी। उत्तर प्रदेशको मुरादाबादमा बलिउड स्टार सलमान खानका बडीगार्ड रहिसकेका युवकले औषधीको ओ’भरडो’ज लिएपछि शहरमा उत्पात मच्चाए । युवकले गाडीहरु तोडफोड गरे र बाटोमा हिँडिरहेका बटुवाहरुलाई रामधुलाइ कुटे । शरीर ठूलो र बलियो भएका का’रण उनलाई नियन्त्रण गर्न गएको पुलिसको समेत पसिना छु’ट्यो । अन्ततः उनलाई पशुलाई झैं जा’लमा फ’साएर समा’त्नुपर्यो । यी युवक अनस कुरैसीले बिहीबार बिहान घरबाट निस्किएपछि बाटोमा जो भेटियो उसैलाई कु’ट्न थालेका थिए । पहिले अनसले एक शिक्षकलाई ‘कु’टे त्यसपछि केही स्कू ले बालबालिकाको आइडी कार्ड खोलेर आफ्नो घाँटीमा भिरे । त्यसपछि उनले एक वृ’द्धलाई रो’केर कु’ट्न थाले । अनसले बाटोमा आएका गाडीलाई रोक्दै तो’डफो’ड गर्न थाले ।

अनसको यस्तो रुप देखेर मानिसहरु ड’राए । सड’कमा भा’गाभा’ग भयो । मानिसहरु पसल ब’न्द गरेर भा’ग्न थाले ।मानिसहरुलाई कु’टेपछि अनसले गाडीहरु तो’डफो’ड गर्न थालेका थिए । उनले एक पुलिसकर्मीको समेत मो’टरसाइ’कल पनि तो’डफो’ड गरिदिए । त्यसपछि पुलिस चौकीमा यसबारे खबर पुग्यो । घ’टनास्थल पुगेको पुलिस बल समेत अनसको रौ’द्र रुप देखेर ड’रायो र थानाबाट थप पुलिस बल मगाइयो । यति हुँदा पनि अनसलाई नियन्त्रण गर्न हम्मे हम्मे भयो । अन्ततः पुलिसले अनसलाई जा’लमा फसाएर समातियो । पुलिस उप निरीक्षक राशिद खानका अनुसार अनसलाई हा’त खु’ट्टा बाँ’धेर जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पतालमा प्रा’रम्भिक उ’पचारपछि उनलाई बरेलीको अस्पताल पठाइएको थियो । पुलिसका अनुसार अनसले कुनै औ’षधीको सेवन गरेका थिए जसको ओ’भरडो’ज भएपछि उनी बाटोमा कु’ट’पिट र तो’डफो’ड गर्दै हिँडेका थिए ।

Facebook Comments
error: Content is protected !!