प्रेम बिबाहका लागी ,प्रेमी पाउन गाह्रो भो-इन्दिरा जोशी

1 min read

काठमाडौँ। अविवाहित सुन्दरीको रुपमा सुपरिचित गायिका इन्दिरा जोशीले प्रेम बिबाह गर्ने बताएपनि उनको मन र सांगीतिक क्षेत्र वुझिदिने कुनै पुरुष नआएको उनि बताउछिन् । उनका ३ जना दिदीको मागी बिबाह भयता पनि आफूले प्रेम बिबाह गर्ने सोच उनले राखेकी छिन् ।उनि भन्छिन ” यो क्षेत्र बुज्ने प्रेमी पाउँन गा’ह्रो छ ।” काठमाडौं सानो भएपनि यहाँ धरैथोक पाइन्छ : इन्दिरा जोशी केहि समय पहिला नागरिक काष्ठमण्डपमा इन्दिरा जोशीसँगको कुराकानी कुराकानीको केही अंश मात्र पुनह:

इन्दिरा जोशीलाइ नेपालभित्र मनपर्ने सहर ?
-मेरो सबैभन्दा प्यारो सहर पोखरा हो । नेपाल बाहिर कुन-कुन देशका सहर घुम्नुभएको छ ?
-मैले झण्डै ३० देशको सह घुमेको छु । अस्ट्रेलिया, जापान, जर्मन, सिंगापुर, बेलायत, चीन, कोरिया, दुबई, कतार, इटली, क्यानडा, स्विट्जरल्यान्ड, फ्रान्सलगायत देश पुगेकी छु । ती देशमा मननपर्ने सहर ? -इटलीको भेनस – हाम्रो देशका सहर र विदेशी सहरबीच भिन्नता ? -नेपालबाट बाहिरिनासाथ प्रदूषण धुलो देख्नुपर्दैन । तर, बाहिर छिरेर आफ्नो देश छिर्दा आफ्नो देशप्रति दया लाग्छ । जताततै फोहोर र प्रदूषण मात्रै देखिन्छ । नेपालको जस्तो हावापानी र हरियाली भने अन्तका सहरमा पाइदैन । उपत्यकाको सबैभन्दा राम्रो लाग्ने पक्ष ? -यो सानो ठाउा भए पनि यहाँ धरैथोक पाइन्छ । जस्तै खानेकुरा, घुम्ने र मनोरञ्जन गर्ने ठाउँ, सबैखाले सरकारी सेवा सुविधा । यहाँको मौसम पनि राम्रो लाग्छ । यी कुरा सम्झँदा उपत्यका बस्न मन लाग्छ । यहाँका मननपर्ने पक्ष ? -ट्राफिक जाम र प्र’दूषण । उपत्यकाको मनपर्ने खानेकुरा ? -नेवारी खाजा मनपर्छ । अविवाहित सुन्दरीको रुपमा सुपरिचित गायिका इन्दिरा जोशीलाई अग्लो केटा मनपर्ने बताउछिन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!