रवि लामिछानेविरुद्ध हालिएको मु*द्दा खारेज

1 min read

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेसहितविरुद्ध दर्ता गरिएको अदालतको मानहानीसम्बन्धी मु*द्दा खारेज भएको छ । रवि लामिछाने र नेपाल प्रहरीका निलम्वित डिएसपी अंगुर जिसीविरुद्ध दर्ता गरिएको अदालतको मानहानीसम्बन्धी म*ुद्दा जिल्ला अदालत कञ्चनपुरले खारेज गरिदिएको हो।निर्मला पन्त ब*लात्कारर ह*त्या प्रकरणको मु*द्दा अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता लिने र दिने गरेर अदालतको मानहानी गरेको भन्दै दिलीप सिंह विष्टका दाइ खड्गसिंहले उनीहरुविरुद्ध रिट दायर गरेका थिए । सोही रिटमथि सुनुवाइ गर्दै जिल्ला अदालत कञ्चनजपुरका न्यायाधशीश गोपाल बास्तोलाको एकल इजलासले उजुरी खारेज गर्ने आदेश दिएको हो ।

Facebook Comments
error: Content is protected !!