लोक दोहोरि क्षेत्र मा सानो उमेरमा चर्चीत बनेकी कमला घिमिरे लाई एलिजा गौतम ले कक्ष्या १२ सम्म निसुल्क पढाउने घोसणा गरेकी छिन् !एलिजा गौतम को एस्तो राम्रो काम को सुरुवात को लागि सम्मान गरौँ !नेपालका धनि व्यक्ति हरु मिलेर येसरी नै गरिब,असहाय, बालबालिका/व्यक्ति हरुलाई सहयोग गर्ने हो भने भाबनात्माक एकता कायम हन धेरै बेर लाग्दैन !सोहि अनुरुप एलिजाले पहिलो बर्षको लागि सानो सहयोग भन्दै नगद ४० हजार आफ्नै श्रीमान ऋषि धमला मार्फत अर्का चर्चित पत्रकार कमल सरगमको सहयोगमा हस्तान्तरण गरेको बताएकी छन | उनले बाचा गरेअनुसार काम सुरु गरिसकेकी छिन् ! यस्तो राम्रो काम को सबै मिलि प्रसंशा गरौँ !
Facebook Comments