रवि लामिछानेका फ्यानहरुलाई खुशीको खबर : उनी वि’रु’द्ध हालिएको मु’द्दा अदालतले गरिदियो खा’रेज

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेसहितविरुद्ध दर्ता गरिएको अदालतको मानहानीसम्बन्धी मु द्दा खा रेज भएको छ । रवि लामिछाने र नेपाल प्रहरीका नि लम्वित डिएसपी अंगुर जिसीविरुद्ध दर्ता गरिएको अदालतको मानहानीसम्बन्धी मुद्दा जिल्ला अदालत कञ्चनपुरले खारेज गरिदिएको हो । निर्मला पन्त बला त्काररह त्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता लिने र दिने गरेर अदालतको मानहानी गरेको भन्दै दिलीप सिंह विष्टका दाइ खड्गसिंहले उनीहरुविरु द्ध रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै जिल्ला अदालत कञ्चनजपुरका न्यायाधशीश गोपाल बास्तोलाको एकल इजलासले उ जुरी खा रेज गर्ने आदेश दिएको हो ।

यो पनि पढ्नुहोस सञ्चारकर्मी रवि लामिछानेसहितविरु द्ध दर्ता गरिएको अदालतको मानहानीसम्बन्धी मु द्दा खा रेज भएको छ । रवि लामिछाने र नेपाल प्रहरीका निलम्वित डिएसपी अंगुर जिसीविरुद्ध दर्ता गरिएको अदालतको मानहानीसम्बन्धी मुद्दा जिल्ला अदालत कञ्चनपुरले खारेज गरिदिएको हो । निर्मला पन्त बला त्काररहत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता लिने र दिने गरेर अदालतको मानहानी गरेको भन्दै दिलीप सिंह विष्टका दाइ खड्गसिंहले उनीहरुविरुद्ध रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै जिल्ला अदालत कञ्चनजपुरका न्यायाधशीश गोपाल बास्तोलाको एकल इजलासले उजुरी खारेज गर्ने आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!