ताजा समाचार ![]() २० महिनाकि बालिकाले ५ जनालाई नयाँ जीवन दिएर संसार छो,डिन।२० महिनाकि बालिकाले ५ जनालाई नयाँ जीवन दिएर संसार छोडन आमाको मृ,त्यु भएको केहि समयमै बुवाको पनि मृत्यु, छोरीले ए’ड्सवाट गु,माइन् ज्या,न !यो पनि पडनुस:सप्तरीको राजविराजमा आइतबार साँझ ए’चआ’इभी एड्सबाट एक किशोरीको मृ’त्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका ... ![]() तनहुमा ना’ङगै हीड्ने युवकको घरमा पुग्दा यस्तो अबस्थामा भेटीयो, प्रेमिकाले धोका दिएपछि यस्तो भएको आमाको गुनासो (भिडियो रिपोर्ट)तनहु जिल्ला म्याग्दे गाउपालिका वडा न २ मा आइपुगेका छौ सानो घर यो घरको आगनीमा विबाहको भतेर खादै गरेका अर्ध न’ग्न अबस्थामा बसीरहेका धुबे नाम गरेका एक जना मानिस यति सानो घरमा नि’र्बस्त्र बस्दै आएका छन। हामीले यहाका स्थानीए बासिन्दा र उनको बृद्धा आमा संग केहि बुज्ने कोसिस गरेका छौ। ... ![]() दु’खद खबर : बाँकेमा अनु’सन्धानका का’र्यरत ज’वान प्रविन थापाको ह’त्यानेपालगन्ज – बाँकेको नेपालगंज उपमहानगरपालिका कारकादो मेरी गोल्ड स्कुल पछाडिको खेतमा एक युवक ह ‘त्या गरिएको अवस्थामा फेला परेका छ्न । नीज मृ तकलाई ह तिया रले टा ‘उकोमा ‘हा ‘नेर ज्या न लिएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ । बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले मृ तक राष्ट्रिय अनुसन्धान ... ![]() छोराको अनुहार आफ्नो जस्तो नभएपछि श्रीमानले थाले अनुसन्धान, खुल्यो यस्तो अनौठो रहस्यकाठमाडौ । एक दम्पति सन्तानको आवश्यकता महसुस गर्छन् र सन्तान जन्माउने निर्णयमा पुग्छन् । उनीहरु कृतिम गर्भाधानद्धारा सन्तान पाउने योजना बनाउँछन् । महिला गर्भवति हुन्छिन् छोरो पनि जन्मिन्छ तर छोरो जन्मिएपछि भने बवाल हुन्छ । के’स बढ्दै अदालतसम्म जान्छ । ती पुरुषलाई अदालतले न्याय दिन निकै गाह्रो भएको छ । ... |
राजनीति ![]() प्रधानमन्त्रीको हैसियतमा गरेका सबै कामहरुको जवाफ दिन तयार छुः केपी ओलीकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफ दिन तयार रहेको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफ दिन आफु तयार रहेको बताएका हुन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल ... ![]() आफ्नो पाखुरीमा ओलीको तस्बिर अंकित ट्याटु खोपाउने यी युवा को हुन् ?प्रतिनिधि सभा विघटन भएपछि चर्को रुपमा देखापरेको विवादले यतिबेला युवाहरुलाई पनि तितरबितर बनाएको छ । पछिल्लो समय आ–आफ्नो पक्षका नेताहरुको समर्थनमा विरोध गर्ने, अभियानहरु चलाउने कामहरु देखिएकै भएपनि वर्तमान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको तस्बिर अंकित ट्याटु एक युवाको पाखुरीमा देखिएको छ । ***याे समाचार को पुरा भिडियो ... ![]() ओलीले मलाई केटो भनेर जिस्काउने , ओलीको भन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ म : योगेश भट्टराईकास्की मिडिया :नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता योगेश भट्टराईले आफू केपी ओलीभन्दा बढी मत ल्याएर जितेको सांसद भन्दै केटो भनेर नहेप्न चेतावनी दिएका छन् । ‘म प्रधानमन्त्री केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ, उहाँसँगै लामो समयदेखि एकै कमिटीमा रहेर काम गर्दै आएको छु ’, भट्टराईले आक्रोश पोखे– ‘मलाई केटो ... ![]() आफु भन्दा २५ बर्ष जेठा शेरधनसंग बिवाह गर्ने लागेकी ज्याङ्मुको यस्तो रहेछ इतिहाँस, सगरमाथा चढ्ने सपना यसरि फेल भएको रहेछ !प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी ज्याङ्मु एन शेर्पासँग विहे गर्न लागेका छन्। ५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय शेर्पासँग विवाह गर्न लागेका हुन्। सन् २०१८ की ‘मिस मंगोल नेपाल’ समेत रहेकी शेर्पा तत्कालिन समयमा मिस मंगोल नेपालमा सहभागी हुन ... |
Facebook Comments